पूर्वी रुकुमबाट प्रचण्डले गराए उम्मेदवारी दर्ता

दलित अनलाइन माघ ६, २०८२

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वी रुकुमबाट उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

Nic asia bank

उनी यसअघि चितवन र गोरखाबाट निर्वाचन लड्दै आएका थिए भने आसन्न फागुन २१ गते  हुने निर्वाचनका लागि पूर्वी रुकुम पुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank