काठमाडौँ — नेकपा एमालेको सचिवमा दाेस्राे पटक छविलाल विश्वकर्मा निर्वाचित भएका छन्। बिहीबार सम्पन्न निर्वाच्नको अन्तिम मतपरिणामअनुसार सचिवका उम्मेदवार विश्वकर्मा दाेस्राे पटक सचिवमा निर्वाचित भएका हुन्।

विश्वकर्माले १ हजार ५०६ मत प्राप्त गरेर विजय भए। याेसँगै एमालेकाे सचिवमा विश्वकर्मा दाेस्राे पटक सचिव बनेका हुन्।


























Leave a Reply