दाेस्राे पटक एमाले महासचिव बने शंखर पाेखरेल

दलित अनलाइन पुस ३, २०८२

काठमाडौँ —नेकपा एमालेको महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन्।

बिहीबार सम्पन्न निर्वाच्नको अन्तिम मतपरिणामअनुसार महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन्।

Nic asia bank

उनी १ हजार २२८ मत प्राप्त गरेर विजय भए।  याेसँगै एमालेकाे महासचिवमा पाेखरेल दाेस्राे पटक महासचिव बनेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank