काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक परेको छ। बालेनका बुबा रामनारायण शाहको केहीबेरअघि उपचारका क्रममा निधन भएको छ।
_BQQvOkuXtk.gif)
उनलाई आइतबार बिहान सिभिल अस्पताल भर्ना गरिएको थियो। अस्पताल पु¥याउँदा बेहोस रहेका उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।
उनमा मधुमेह र पिसाबको संक्रमण देखिएको थियो। पिसाबको संक्रमण शरीर भरी नै फैलिएको बताइएको छ। आयुर्वेद डाक्टर रामनारायणका श्रीमती, दुई छोरा र एक छोरी छन्।


























Leave a Reply