काठमाडौँ — कुलमान घिसिङको उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपालबीच चुनावमा सहकार्य गरी एउटै चिह्नमा चुनाव लड्ने घोषणा गरेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहकार्य चुनावमा सहकार्य गरी एउटै चिह्नमा चुनाव लड्ने घोषणा गरेका हुन् ।
_BQQvOkuXtk.gif)
बुधबार बानेश्वरमा एक कार्यक्रम गरी एउटै चुनाव चिह्न ‘बलिरहेको चिम’ लिएर निर्वाचनमा भाग लिने घोषणा गरेका हुन्। बलिरहेको चिम उज्यालो नेपाल पार्टीको चुनाव चिह्न हो। खगेन्द्र सुनार नेतृत्वको हाम्रो नेपाल पार्टीको चुनाव चिह्न ‘लाइक’ छ।


























Leave a Reply