काठमाडौँ — रक्षासचिव सुमनराज अर्याल मुख्यसचिव नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो।
हाल मुख्यसचिव रहेका एकनारायण अर्याल उमेरहदका कारण मंगलबार अवकाश हुँदै छन्। त्यसको अघिल्लो दिन सरकारले नयाँ मुख्यसचिव नियुक्त गरेको हो।
_BQQvOkuXtk.gif)
रक्षासचिव अर्याल सचिवहरूको वरिष्ठताक्रममा पहिलो नम्बरका सचिव हुन्। उनैलाई सरकारले मुख्यसचिव नियुक्त गरेको हो। प्रतिस्पर्धामा झन्डै आधा दर्जन सचिव रहे पनि सरकारले अर्याललाई नै नियुक्त गरेको हो।


























Leave a Reply