सरकारले जेन-जी आन्दोलनका २ हजार ४२९ घाइतेलाई जनही १५ हजार दिने

दलित अनलाइन मंसिर २, २०८२

काठमाडौँ — सरकारले जेन-जी आन्दोलनका २ हजार ४२९ घाइतेलाई जनही १५ हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

जेन-जी आन्दोलनका घाइतेको सूचीः


Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank