सोलुखुम्बुको लोबुचेमा हेलिकोप्टर दुर्घटना, पाइलटको उद्धार

दलित अनलाइन कार्तिक १२, २०८२

काठमाडाैं — सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । हेलिकोप्टरमा पाइलटबाहेक यात्रु थिएनन् । हेलिकोप्टरका पाइलट सकुशल छन् ।

अवतरण गर्ने क्रममा हिउँमा चिप्लिएर हेलिकोप्टर दुर्घटनामा भएको हो । दुर्घटनाग्रस्त हेलिकोप्टर हिउँमा भासिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank