काठमाडाैं — सरकारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षामा खटिएका सबै सुरक्षाकर्मी फिर्ता बोलाएको छ। सरकारले भ्रष्टाचार अभियोग लागेकाहरूको सबै सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गर्दै पूर्वप्रधानमन्त्री नेपालको सुरक्षाकर्मी फिर्ता गरेको गृहमन्त्रालय स्रोतले बतायो।
_UAliKuUxWq.gif)
नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार गरेको आरोप लागेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाललाई समेत दोषी करार गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरिसकेको छ।


























Leave a Reply