कमलपोखरी पुगेर प्रधानमन्त्री कार्कीले गरिन् छठ पूजा

दलित अनलाइन कार्तिक १०, २०८२

काठमाडाैं — प्रधानमन्त्री सुशीला कार्कीले कमलपोखरी पुगेर छठी माताको पूजा आराधना गरेकी छन् । आज (सोमबार) प्रधानमन्त्री कार्की कमलपोखरीमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठी माताको पूजा आराधना गरेकी हुन् ।

Shivam Cement

प्रधानमन्त्री कार्कीलाई छठ व्यवस्थापन समितिका पदाधिकारीहरुले स्वागत गरेका थिए । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व काठमाडौंको गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, थापाथलीलगायत स्थानमा मनाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank