खण्डहर बनेको संसद भवन अहिले दयानीय अवस्थामा

दलित अनलाइन अशोज २६, २०८२

काठमाडाैं —   नयाँ बानेश्वरस्थित संसद भवन खण्डहर बनेको छ। गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले तोडफोडसहित आगजनी गरेपछि संसद भवनको संरचना तहसनहस भएको हो। संसद भवन परिसरमा रहेका गाडीहरू समेत प्रदर्शनकारीहरूले जलाइदिएका थिए। खण्डहर बनेको संसद भवन अहिले दयानीय अवस्थामा उभिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank