संसद्‌मा प्रधानमन्त्रीले के भने ? [ पूर्णपाठ ]

दलित अनलाइन साउन २८, २०८२

काठमाडौं —  प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गरेका छन् ।  आफ्नो तुर्कमेनिस्तान भ्रमण, समसामयिक राजनीतिक विषयवस्तु र आफू नेतृत्वको सरकार निर्माण भएपछि गरेका कामबारे संसद्‌मा उनले  फेहरिस्त प्रस्तुत गरे ।

प्रधानमन्त्री ओलीले अदालतमा पूर्पक्षका लागि थुनामा रहेका एक व्यक्तिमाथि प्रतिशोध साधेको हो भन्दै प्रश्न समेत गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नाम नलिई ओलीले उनीमाथि व्यङ्ग्य गरे । प्रधानमन्त्री ओलीले भिजिट भिसामा गएर फर्किएकाले अर्कालाई भिजिट भिसामा गएको भन्दै प्रश्न गरिरहेको बताए ।

यस्तो छ प्रधानमन्त्रीले संसद्‌मा गरेको सम्बोधनको पूर्णपाठ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank