जनकपुर — प्रधानमन्त्री केपी ओलीले मधेश प्रदेशमा एकै पटक ६४ सडकको शिलान्यास गरेका छन्।
आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मधेश सरकारको गौरवको योजनाका रुपमा रहेको ‘एक निर्वाचन क्षेत्र : एक सडक कार्यक्रम’अन्तर्गत ६४ वटा सडकको आज विद्युतीय माध्यमबाट एकैसाथ शिलान्यास गरे।
_KhaYWeEYXG.gif)
धनुषाको जनकपुरस्थित महेन्द्रनारायण निधि सभागृहमा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो शिलान्यास गरेका हुन्।


























Leave a Reply