काठमाडौँ — सरकारले दलित समुदायको परम्परागत सीप, कला र पेसा संरक्षण गर्दै रोजगारी र आयआर्जनको अवसर सिर्जना गर्न ‘भगत् सर्वजित उद्यमशीलता विकास’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।
_KhaYWeEYXG.gif)
आधुनिक प्रविधिको प्रयोग गरिने सुन, चाँजी, फलाम, काठलगायतका सामग्रीको उत्पादन गरी बजारीकरण गर्ने उनको भनाइ छ। यसका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए।


























Leave a Reply