आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित

दलित अनलाइन बैशाख २८, २०८२

काठामडौं — आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम सङ्घीय संसद्का दुवै सदनबाट पारित भएको छ ।आइतबार बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

Laxmi sunrise bank 2034

गत १९ वैशाखमा बसेको सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रम दुवै सदनमा छलफलपछि पारित भएको हो । नीति तथा कार्यक्रमका आधारमा सरकारले आगामी जेठ १५ गते बजेट ल्याउँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank