मातातीर्थमा यसरी सम्झिइयो आमालाई [तस्बिरहरु]

दलित अनलाइन बैशाख १४, २०८२

काठमाडौं  —  प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर श्रद्धा भक्तिसाथ मनाइँदै छ।

आजका दिन दिवंगत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ।  यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा आज मेला लागेको छ।  तीर्थाटनमा सहभागीहरूले माता तीर्थ कुण्डमा स्नान गर्नकासाथै पिण्डदान तथा सिदादान गरिरहेका छन्।

तस्बिरहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank