फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन : प्रचण्ड

दलित अनलाइन चैत्र ३, २०८१

काठमाडौं —   नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित नहुने बताएका छन्। लोकतन्त्रमा विरोधका विभिन्न स्वरूप हुने उनकाे भनाइ छ।

Laxmi sunrise bank 2034

राप्रपा युवा संघका महासचिव नीराजन बम पक्राउ परेपछि प्रचण्डले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्। ‘लोकतन्त्रमा विरोधका विभिन्न रूप हुन्छन्। फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन,’ उनले लेखेका छन्।

शनिबार मकवानपुरको हेटौँडामा भएको एक कार्यक्रममा बमले प्रचण्डको तस्बिर जलाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank