गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन

दलित अनलाईन १२ फाल्गुन २०८१, सोमबार १८:२१

काठमाडौं —  गृहमन्त्री रमेश लेखकमाथि कारबाही  हुनु पर्ने माग गदै दलितका लागि दलित अभियानले काठमाडौंमा प्रदर्शन गरेका छन्।

सोमबार  दलित हिंसा गर्ने गृहमन्त्रीलाई कारबाही गर, अन्तरजातिय विवाह गर्दा गरिने जातिय हिंसा बन्द गर, दलितलाई खै रु लगायतका नारा लेखिएका ब्यानर लिएर उनीहरुले प्रदर्शन गरेका हुन्।  सरकारलाई दबाब दिन उनीहरुले माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्‍याली निकालेका छन्।

Laxmi sunrise bank 2034

अन्तरजातीय विवाह गर्ने सत्येन्द्र राम र नेहा रौनियारको जोडीलाई गृहमन्त्री लेखककै निर्देशनमा पटक–पटक पक्राउ गरिएको भन्दै गृहमन्त्रीमाथि कारबाही र छानविन गरिनु पर्ने दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले बताए ।

One response to “गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन”

  1. Dipak Bk says:

    जब सम्म हाम्रो माग पूरा हुन्न अभियान जारि हुन्छ।

Leave a Reply to Dipak Bk Cancel reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank