सत्येन्द्र–नेहा अन्तरजातीय विवाह प्रकरणमा दलित आयोगले दियो नेपाल प्रहरीलाई निर्देशन

दलित अनलाईन १ फाल्गुन २०८१, बिहीबार १७:५४

काठमाडौं  —   शक्तिको दुरुपयोग गरी कानुन विपरित विवाहित जोडीलाई पक्राउ गर्ने र यातना दिने अधिकारीमाथि गम्भीर अनुसन्धान गरी कानुनी कारवाही गर्न  राष्ट्रिय दलित आयोगले  नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।
विहिबार दलित आयोगमा नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरसँग जानकारी लिएपछि जारी गरिएको प्रेस नोटमा ४ बुँदे निर्देशन दिदै कारबाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको हो ।

Laxmi sunrise bank 2034

आयोग  प्रवक्ता  सुन्दर पुर्कटीबाट जारी गरिएको  प्रेस नोटमा भनिएको छ,‘ सत्येन्द्र–नेहाको अन्तरजातीय विवाहलाई जातीयताका आधारमा अस्वीकार गर्ने, विवाहित जोडीलाई छुटाउन खोज्ने र वाल विवाह तथा अन्य गलत मुद्धा लगाउने व्यक्ति तथा शक्तिको दुरुपयोग गरी कानुन विपरित विवाहित जोडीलाई पक्राउ गर्ने र यातना दिने अधिकारीमाथि गम्भीर अनुसन्धान गरी कानुनी कारवाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।’

आयोगबाट जारी प्रेस नोट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank