यस्तै सर्लाही जिल्लाको बार्हथवा नगरपालिका ४ सतेन्द्र राम चमार र बार्हथवा ५ की नेहा रौनीयार बीच भएको अन्र्तजातीय प्रेम विबाह पश्चात कानुनतः विवाह दर्ता समेत गरिसकेको अवस्थामा सार्वोच्च अदालतलाई चुनौती दिदै सतेन्द्र विरुद्ध बालविवाह लागु औषद देखि मानव बेचविखन सम्मको मुद्धामा फसाउने दुष्प्रयास गरेको प्रति खेद प्रकट गरिएको छ ।
घटनामा संलग्नहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउन समेत विज्ञप्ती मार्फत माग गरिएको हो । राज्यले मानव मर्यादा र सामाजिक न्यायको अनुभुति गराउनु पर्ने ठाउँमा जिम्मेवार नभएको प्रति सेचत गराउदै आफुहरुले ज्ञापनपत्र बुझाएको दशरथचन्द नगरपालिका कार्यपालिका सदस्य एवं अधिकारकर्मि प्रेम दयालले जानकारी दिए ।
यस्तो छ ज्ञापनपत्र

Leave a Reply