प्रभु साहविरुद्ध अदालतमा अवहेलना मुद्दा दर्ता

दलित अनलाईन २० माघ २०८१, आईतवार १३:०४

काठमाडौँ  —आम जनता पार्टी (आजपा) का अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सदस्य प्रभु साहविरूद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ।

केही दिनअघि उनले आफ्नो फेसबुकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भनेर लेखेका थिए।

Laxmi sunrise bank 2034

त्यही स्टाटसकाे कारण बौधीमाई नगरपालिकाका मेयर प्रदिपकुमार यादवले अदालतको अपमान गरेको भन्दै गत शुक्रबार साहविरूद्ध मुद्दा हालेका हुन्।

यो मुद्दा न्यायाधीश शम्भुप्रसाद रेग्मीको इजलासमा पेस भएको छ। मुद्दा दर्ता भने भइसकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank