त्रिकोणात्मक सिरिज- आज नेपाल र नेदरल्याण्ड्स आमने-सामने

दलित अनलाईन २० माघ २०८१, आईतवार १०:२५

काठमाडौँ  —महिला त्रिकोणात्मक टी-२० आई सिरिजको चौथो खेलमा आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा खेल दिउँसो १२ः१५ बजे बाट सुरु हुनेछ। यस सिरिजमा भने दुवै टोलीको यो तेस्रो खेल हो।

नेपाल अझै पनि पहिलो जितको खोजीमा छ। नेदरल्याण्ड्स भने दोस्रो जितको खोजीमा छ। सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्स र शनिबार थाइल्याण्डसँग पराजित भएको थियो।

Laxmi sunrise bank 2034

पहिलो खेलमा नेपाललाई पराजित गरेको नेदरल्याण्ड्स दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो। दुवै टोली सिरिजमा दोस्रो पटक आमने-सामने हुँदैछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank