प्रचण्डको दस्ताबेजमाथि छलफल गर्न प्रत्येक सदस्यलाई तीन मिनेटको समय

दलित अनलाईन २२ पुष २०८१, सोमबार ११:०६

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न प्रत्येक व्यक्तिलाई तीन मिनेटको समय निर्धारण गरिएको छ ।

बैठक बिहान ११ बजेदेखि धुम्बाराहीस्थित स्मार्ट दरबार  ब्याङ्क्वेटमा बस्दैछ । बैठकमा  प्रचण्डले ३० पृष्ठ लामो प्रतिवेदन पेस गरेका थिए । आज र भोलि प्रतिवेदनमाथि छलफल हुनेछ ।

Laxmi sunrise bank 2034

छलफल पश्चात् आएका सुझावको जवाफ अध्यक्ष प्रचण्डले पुस २४ गते दिएपछि बैठक समापन हुने उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए । उनका अनुसार यो पटक समूहगत छलफल हुने छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank