काठमाडौँ — शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले भरिभराउ थियो।
शनिबार आयोजित त्रिविको ५०औं दीक्षान्त समारोहमा १४ हजार ३०८ विद्यार्थी दीक्षित भएका छन्। उनीहरूलाई कुलपति तथा प्रधानमन्त्री केपीले दीक्षित गरे।
स्नातकतर्फ ९ हजार ६८, स्नातकोत्तर ५ हजार ५५, एमफिलतर्फ ६३ र विद्यावारिधितर्फ १ सय २२ जना विद्यार्थी दीक्षित भएका छन्।
Leave a Reply