काठमाडौँ — पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरूकाे घुइँचाे लागेकाे छ। पशुपतिनाथमा भगवना शिव-पार्वतीकाे पूरा गर्ने महिलाकाे बिहानैदेखि घुइँचाे लागेकाे हाे। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।
Leave a Reply