दलमर्दन कामीको नेतृत्वमा आमूल परिवर्तन नागरिक पार्टी घोषणा

दलित अनलाईन १३ भाद्र २०८१, बिहीबार १०:२१

काठमाडौँ  — संयुक्त नागरिक पार्टी र आमूल परिवर्तन रिपव्लिकन पार्टीबीच पार्टी एकता भएको छ।

ललितपुरको धोवीघाटस्थित सिद्धार्थ कटेजमा  भदाै १० गते आयोजित एकता घाेषणा कार्यक्रम गरि दुई पार्टीबीच एकता घाेषणा गरिएकाे हाे । घाेषित पार्टीकाे नाम आमूल परिवर्तन नागरिक पार्टी रहेकाे छ ।

आमूल परिवर्तन रिपब्लिकन पार्टीका अध्यक्ष भरत गिरी र संयुक्त नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामीले संयुक्त रुपमा पानसमा बत्ति बालेर पार्टी एकता कार्यक्रमको उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा आदिवासी जनजाति अभियन्ता एवम् पहिचानवादी नेता आङकाजी शेर्पा, पूर्वराजदूत डा. निर्मल विश्वकर्मा, विवेकशील साझा पार्टीका उपाध्यक्ष प्रकाशचन्द्र परियार, पहिचानवादी माेर्चाका अध्यक्ष प्रा.डा. महेन्द्र लावती, सी.डब्ल्यु.एनका अध्यक्ष डा. मित्र परियार, पूर्व न्यायाधीश डा.सलाउद्दिन अंसारी, एन.सि.एफका अध्यक्ष हनाेक तामाङ्ग, ईसाई अगुवाहरु डा. सिमाेन पाण्डे, के.वी.राेकाया लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष दलमर्दन कामीले याे एकता आत्मिक र सत्यताकाे एकता भएकाे हुनाले कुनै पनि शक्तिले यसलाई विफल तुल्याउन नसक्ने दावी गरे । त्यसैगरि अर्का अध्यक्ष भरत गिरीले आध्यात्मिक भौतिकवादले मात्र यो देशकाे परिवर्तन हुने हुनाले आध्यात्मिकताको एजेन्डा मिल्ने पार्टीहरु एकता गरेर अघि बढ्ने बताए ।

यसैबीच एकता घाेषणा सभाद्वारा “आमूल परिवर्तन नागरिक पार्टी” घाेषणासंगै ३७ जनाकाे पदाधिकारी सहित १२१ सदस्यीय केन्द्रीय कार्य समितिकाे पनि चयन गरिएकाे छ, जसमा निम्नानुसार पदाधिकारीहरु रहेका छन् ।

१. अध्यक्ष – दलमर्दन कामी
२. अध्यक्ष – भरत गिरी
३. वरिष्ठ नेता- कमला हेमचुरी
४. उपाध्यक्ष – सुशिला बेघा
५. उपाध्यक्ष – इन्द्रबहादुर राई
६.उपाध्यक्ष – डिल्लीप्रसाद चौलागाईं
७. उपाध्यक्ष – डिल्लीबहादुर तामाङ
८. उपाध्यक्ष- बि.आर. लामा
९. उपाध्यक्ष – उपाध्यक्ष – कलिराम पुर्जा
१०. उपाध्यक्ष – ओमकुमार श्रेष्ठ
११. उपाध्यक्ष – बलराम विश्वकर्मा
१२. उपाध्यक्ष – जित घले
१३. उपाध्यक्ष – हुमबहादुर पुन
१४. महासचिव – प्रेमबहादुर कार्की
१५. उपमहासचिव – ध्रुवराज गिरी
१६. उपमहासचिव – विदुर अधिकारी
१७. उपमहासचिव – श्यामबहादुर राई
१८. उपमहासचिव नरेश बिक
१९. कोषाध्यक्ष – देवेन्द्र कुमार लिम्बु
२०. सचिव – शशीकुमार विश्वकर्म
२१. सचिव – ताराबहादुर तामाङ
२२. सचिव – मनबहादुर कार्की
२३. सचिव – सुरेन्द्र परियार
२४. सचिव- सृजना लामा भट्टराई
२५. सचिव – रमेश कुश्वार
२६. सचिव – शुभराज प्रजा
२७. सचिव – दिलबहादुर तामाङ
२८. सचिव – सोमबहादुर आले
२९. सचिव – सपना महर्जन
३०. सचिव – रामबहादुर पाठक क्षेत्री
३१. सचिव – विनोद सेन ठकुरी
३२. सहकोषाध्यक्ष – विष्णु गुरुङ
३३. सहकोषाध्यक्ष – टेकनारायण श्रेष्ठ
३४. सहकोषाध्यक्ष – राम महर्जन (रूविन)
३५. सहकोषाध्यक्ष – चन्द्रमाया सुनुवार
३६.सदस्य – जयराम बस्याल
३७.सदस्य – जितबहादुर नेपाली
३८.सदस्य – देवीलाल प्रसाईं (डेविट)
३९.सदस्य – नन्दजंग गुरुङ
४०.सदस्य- ईश्वर श्रेष्ठ
४१.सदस्य – हरीकुमार घले
४२.सदस्य – चन्द्रमाया श्रेष्ठ
४३.सदस्य – धनबहादुर श्रेष्ठ
४४.सदस्य – सृजना गिरी
४५.सदस्य – सोमबहादुर राई
४६.सदस्य – विनय लामा
४७.सदस्य – चन्द्रमणी राई
४८.सदस्य – दिलबहादुर चुदारा
४९.सदस्य – नेत्रबहादुर तामाङ
५०.सदस्य – मरिया रिजाल
५१.सदस्य – श्यामवहादुर तामाङ
५२.सदस्य – बासुदेव बास्तोला
५३.सदस्य – सन्तबहादुर भण्डारी
५४.सदस्य – पदम बहादुर पुन
५५.सदस्य – ज्योति खत्री
५६.सदस्य – शुशिला बि. क.
५७.सदस्य : विनिता अधिकारी
५८.सदस्य – नविन शाह
५९.सदस्य – रिता बि.क.
६०सदस्य – ज्योति राई
६१.सदस्य – भक्तबहादुर तामाङ
६२.सदस्य – नर्मिला सुवेदी
६३.सदस्य – विष्णुकुमारी राई
६४.सदस्य – आशिष बि. क
६५.सदस्य – रमेश श्रेष्ठ
६६सदस्य – सिमोन तामाङ
६७.सदस्य – बिरबल पञ्चचेन लामा
६८.सदस्य – मुरारी प्रसाद पाण्डे
६९. सदस्य – रामबहादुर तामाङ
७०. सदस्य – रन्जिता विश्वकर्मा
७१.सदस्य – प्रविन मगर
७२.सदस्य – शोभा बि. क.
७३.सदस्य – प्रमिला मिजार
७४.सदस्य – रुपलाल डिसी
७५.सदस्य – सरिता नेपाली
७६.सदस्य -दिलबहादुर लिम्बु
७७.सदस्य – विष्णु खड्का
७८.सदस्य – मायानाथ चौलागाई
७९.सदस्य – जानुका भट्टराई
८०.सदस्य – हेमकाजी श्रेष्ठ
८१.सदस्य – दिलकुमारी थापा मगर
८२.सदस्य – निर्मला तामाङ
८३.सदस्य – सूर्य थारू
८४.सदस्य – दिपक गिरी
८५.सदस्य – भरत पुर्कोटी
८६.सदस्य – हिङकुमार राई (सुरज)
८७.सदस्य – चेतबहादुर नेपाली
८८.सदस्य – शेरबहादुर चुनारा
८९.सदस्य – बेदबहादुर तामाङ
९०.सदस्य – तेजबहादुर भुजेल
९१.सदस्य तिलकबहादुर प्रसाई
९२.सदस्य – सुरेन्द्र राउत
९३.सदस्य – मिरा थापा
९४.सदस्य – मोहनकुमार श्रेष्ठ
९५.सदस्य – ठलुप्रसाद खतिवडा (रोशन)
९६.सदस्य – मुसाई मर्सी
९७.सदस्य – दिलशोभा न्यौपाने
९८.सदस्य – कमला संगत
९९.सदस्य – युहन्ना घले (जोहन)
१००.सदस्य – रवी अधिकारी
१०१.सदस्य – पासाङ तामाङ
१०२.सदस्य – डी.वि. घले
१०३.सदस्य – देवनारायण शर्मा
१०४. सदस्य – नारायण तामाङ
१०५. सदस्य – कमला पनेम फागे
१०६. सदस्य – सागर बुढा
१०७. सदस्य – निमा शेर्पा
१०८. सदस्य – रवि अधिकारि
१०९. सदस्य : हेम थुलुङ्ङ्ग
११०. सदस्य – उदय बहादुर शेरपुञ्जा (गाभ्रिएल)
१११. सदस्य – महेन्द्र थापा, सुनसरी
११२. सदस्य – नर बहादुर चन्द
११३. सदस्य – कर्ण थुलुङ्ङ्ग राई
११४. सदस्य – निर्मला तामाङ्ग
११५. सदस्य – रामेश्वर गिरी
११६. सदस्य – सोफिया ढकाल
११७. सदस्य – आइ सिंह तामाङ
११८. सदस्य – चित्रप्रसाद श्रेष्ठ
११९. सदस्य – गोपाल कार्की

रहेका छ्न भने पार्टी एकता सभादलमर्दन काममीकाे अध्यक्षतामा सम्पन्न भएकाे उक्त एकता घाेषणा सभा कार्यक्रममा पार्टीका उपाध्यक्ष वि.आर.लामाले अतिथि लगायत सहभागीहरुलाई स्वागत मन्तब्यद्वारा स्वागत गरेका थिए भने उपमहासचिवद्वय विदुर अधिकारी र नरेश क्षितिजले कार्यक्रम संचालन गरेका थिए ।

दल मर्दन कामी यस अघि तत्कालीन भुमिगत संगठन संयुक्त जातीय मुक्ति मोर्चाको तर्फबाट वार्ता समिति संयोजक भइ शान्तिपुर्ण राजनीतिमा आइ सामाजिक लोकतान्त्रिक पार्टीको अध्यक्ष हुँदै पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्व नयाँ शक्ति पार्टीको केन्द्रीय सदस्य रहि भट्टराईको नजिकैको पात्रको रूपमा काम चिनिदै आए पछिल्लो समय उपेन्द्र यादव र अशोककुमार राइको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी बाट बिद्रोह गरेर आफ्नै नेतृत्वमा संयुक्त नागरिक पार्टी निर्माण गरेर यहि भाद्र १० गते भरत गिरि नेतृत्वको आमूल परिवर्तन रिपब्लिकन पार्टी संग एकता गरि दुई एकीकृत पार्टी एक भए पछी बनेको आमूल परिवर्तन नागरिक पार्टीको कार्यकारी अध्यक्ष र भरत गिरि पार्टीको निर्वाचन र संसदीय दलको जिम्मेवारी र पार्टी प्रवक्ता जिम्मेवारी सहित दोस्रो अध्यक्षको सहमति गरि पार्टी एकता भएको हो विशेष स्रोत बाट जानकारी प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank