प्रधानमन्त्री ‘प्रचण्ड’ले चितवनमा मेसिनबाट धान रोपे

दलित अनलाईन १६ असार २०८१, शनिबार १२:०३

काठमाडौँ  — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा मेसिनबाट धान रोपेका छन्।

प्रधानमन्त्री प्रचण्डले चितवनको रत्ननगरमा आयोजित २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव- २०८१ का अवसरमा सौराहास्थित बच्छौलीमा पुगेर बहुउद्देश्य कृषक समूहको खेतमा मेसिनको प्रयोग गरी धान रोपेका हुन्।

उनीसँगै कृषिमन्त्री ज्वालाकुमारी शाह, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, सांसद हरि ढकाललगायतको उपस्थित रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank