नेपाल आइडल विजेता परियारलाई प्रधानमन्त्रीद्वारा बधाई

दलित अनलाईन १३ असार २०८१, बुधबार १२:३३

काठमाडौँ  — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल विजेता करण परियारलाई आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएर बधाई दिएका छन्। उक्त अवसरमा उनले  विजेता परियारलाई गिटार उपहार दिए।

प्रधानमन्त्री प्रचण्डले विजेता परियारलाई बधाई दिँदै संगीतका खासखास कार्यक्रम आफूले हेर्ने गरेको उल्लेख गर्दै युवापुस्ताका हरेक सुखदुःखमा आफू साथमै रहेको बताए ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले सांगीतिक क्षेत्रमा राम्रो सम्भावना र भविष्य भएकाले परियारले निरन्तर साधनामार्फत देशकै प्रतिष्ठा बढाउन मिहिनेत गर्ने विश्वास व्यक्त गरे ।

seals berry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank