राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस

दलित अनलाईन ९ माघ २०८०, मंगलवार १७:५४

काठमाडौं — महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ ।

महान्यायाधिवक्ता डा. दिनमणी पोखरेलले आर्थिक वर्ष २०७९÷०८० को वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गरेका हुन् ।महान्यायाधिवक्ता पोखरेलले मंगलबार नेपालको संविधानको धारा १५९ बमोजिम आर्थिक वर्षको प्रतिवेदन पेस गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् ।

Scan_20240123

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank