केएमसीका चिकित्सकहरू सेवा बन्द गरेर सडकमा (तस्बिरहरू)

दलित अनलाईन १५ आश्विन २०८०, सोमबार १४:१४

काठमाडौँ — डाक्टरमाथि हातपात भएकाे विराेधमा सिनामङगलस्थित काठमाडौँ मेडिकल कलेजका कर्मचारीहरू आन्दोलित भएका छन्।

आइतबार ड्युटीमा रहेका डा. मनिष खड्कामाथि हातपात भएपछि केएमसीमा कार्यरत चिकित्सकहरूले दाेस्राे दिन आन्दोलन जारी राखेका हुन्।

उनीहरूले अस्पतालको सेवा बन्द गरेर प्रदर्शन गरिरहेका छन्। अहिले अस्पताल क्षेत्रमा बाक्लाे संख्यामा प्रहरी परिचालन गरिएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank