दलितलाई व्यवसाय गर्न बिनाधितो कर्जा दिइने

दलित अनलाईन १५ जेष्ठ २०७९, आईतवार १७:१०

काठमाडौं —सरकारले दलित समुदायको युवाहरुलाई स्वरोजगार बनाउन बिशेष कार्यक्रम ल्याउने भएकाके छ ।

दलित समुदायको पराम्परागत व्यवसाय बाहेक अन्य व्यवसाय गर्न पनि प्रोत्साहन गरिने सरकारले बताएको छ । अर्थमन्त्री जनादर्न शर्माले चालु आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्मा आगमी आवको बजेट पेश गर्दै यस्तो बताएका हुन् । दलितलाई व्यवसाय सञ्चालन गर्न बिउँ पुँजी सहितत बिना धितो कर्जा पनि दिइने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank