ललितपुर—ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार शिब प्रशाद कट्टेलले अग्रता लिएका छन् । ६९ मत गनिसक्दा माओवादी केन्द्रका उम्मेदवार कट्टेलले २५ मत पाएका हुन्।
नेकपा एमालेका उम्मेदवारले २१ मत पाएका छन्। यस्तै नेकपा (एकीकृत समाजवादी)का उम्मेदवारले पाँच र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चार मत पाएको छ।
उपमेयरमा भने नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्। एमालेले २९ मत पाएको छ। नेपाली कांग्रेसका उम्मेदवारले २४ मत पाएका छन्।
Leave a Reply