काठमाडाैं-राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गदै सरकारले आगामी तीन वर्षभित्र सुकुम्बासीका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएकी छिन । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी तीन वर्षभित्र सुकुम्बासी समस्या हटाउने प्रतिबद्धता जनाएकी हुन् ।
व्यवस्थित बसोवासको व्यवस्था गरी यस समस्या समाधान गरिने उनले उल्लेख गरिन् । उनले २८ हजार मुक्त कमैया पुनर्स्थापना गरेको बताइन् । सरकारी, सार्वजनिक तथा गुठीको अतिक्रण हटाई संरक्षण र संवर्द्धन गरिने उनले उल्लेख गरिन् ।
Leave a Reply