बहराइनमा थप २७ नेपालीहरूमा संक्रमण देखियाे

दलित अनलाईन ५ बैशाख २०७७, शुक्रबार १९:५९

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) बाट बहराइनमा  २७ नेपालीमा संक्रमण देखिएको छ । बहराइनमा कोरोना संक्रमितको संख्या ४९ पुुगेको छ ।  नेपाली दूतावासले थप २७ जनामा संक्रमण देखिएको पुष्टि गरेको छ ।

बहराइनमा अहिलेसम्म ९९० जनामा संक्रमण देखिएको छ । उनीहरु मध्ये ७ जनाको मृत्यु छ । तीन जनाको अवस्था गम्भीर छ भने सात सय तीन जना निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank