काठमाडौं –नेपालको लागि आधिकारिक विक्रेता रहेको भिजि अटोमोबाईल्सले प्रा.लिले दशै तिहार योजना सहित मेघा एक्सचेन्ज क्याम्पको शुभारम्भ गर्ने भएको छ ।
सुजुकीले चाडपर्व लक्षित योजना संगै असोज २१ देखि २७ गते सम्मको लागि मेघा एक्सचेन्ज क्याम्पमा ग्राहकको लागि खुसीको खबर ल्याएको हाे । सुजुकी ब्रान्ड का बाइक तथा स्कूटर नेपाली बजार मा लोकप्रिय रहे संगै जापानीज इंजिन बलियों, स्टाइलिस र कम्फोटेबल रहेको स्कूटर र बाइकमा बिजया दशमी तथा दीपावली लाइ मध्येनजर असोज २१ बाट असोज २७ सम्म नेपालभरिका ३४ वटा सुजुकीका शोरुममा मेघा एक्सचेन्ज क्याप संचालन मा आउने भिजि अटो मोवाईल्सका बजार प्रबन्धक नवराज कोइरालाले बताउनुभयो ।
सुजुकीले सार्वजनिक गरेको मेघा एक्सचेन्ज अफर अन्तर्गत कुनैपनी कम्पनी का पुराना बाइक तथा स्कूटर संग नयाँ सुजुकी का बाइक तथा स्कूटर सजिलै एक्सचेन्ज गर्न सकिने र कुनै पनि पुराना बाइक तथ स्कूटर को बजार प्रचलित भ्यालुएसन भन्दा थप १५००० भ्यालूएसन कम्पनिले ग्राहकलाई प्रदान गर्नेछ ।
सुजुकी मेघा एक्सचेन्ज क्याम्प भरी एक्सचेन्ज , फाइनान्स र क्यास मा बाइक तथा स्कूटर खरीद गर्न सकिनेछ ्र सुजुकी मेघा एक्सचेन्ज क्यामले दशैको समयमा पुराना बाइक तथा स्कूटर चढने ग्राहक को लामो दुरी यात्रा गर्दा यात्राको क्रममा बाटोमा दुख सास्ति तथा बाइक बिग्रने समस्या हुने भएकाले बजार प्रचलित मूल्य भन्दा थप १५००० भ्यालुएसन गरेको प्रबन्धक कोइरालाले बताउनु भयो ।
भिजि अटोमोबाईल्सले प्रा.लिले शुक्रबार विज्ञप्ती जारी गदै बाईक तथा स्कुटर चलाउने ग्राहकलाई सुजुकीले एक पटक सुजुकी शोरुम भिजिट गरी आफ्नो पुरानो बाइक तथा स्कूटर को भ्यालुएसन गराउनु आग्रह समेत गरेको छ ।
नेपाल भरी ३४ शोरुम बाट असोज २१ देखि २७ सम्म एक्सचेन्ज अफर अन्तर्गत १००० मोटरर्साकल तथा स्कुटरको लक्ष्य लिइएको भि जि सुजुकी का सेल्स हेड सन्तोष थापाले बताउनुभयो । सुजुकीले विजया दशमी तथा दिपावलीको अबसरमा सुजुकी बाइक तथा स्कूटर खरीद गर्दा बाइक मा ८००० र स्कूटर मा १०,००० छुट साथै १० जनालाई बम्परमा जापान भ्रमण गराउने योजना रहेको थापाले बताउनु भयो ।
Leave a Reply