सामुदायिक वन पत्रकारिता पुरस्कार मियाँ र भण्डारीलाई

दलित अनलाईन २७ असार २०७५, बुधबार २१:१०

काठमाडौँ  कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक अब्दुल्लाह मियाँ र गोरखापत्र दैनिकको धनकुटा समाचारदाता कोकिला भण्डारीलाई यस वर्षको ‘सामुदायिक वन पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ ।

मियाँ र भण्डारीले सामुदायिक वन क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै सो पुरस्कार प्रदान गर्न लागिएको हो ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन विभागले प्रदान गर्ने सो पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ । उक्त पुरस्कार सामुदायिक वन दिवसको अवसरमा आगामी साउन २५ गते प्रदान गरिने विभागले जनाएको छ ।

राससबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank