काठमाडौँ — प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकता मच्चाएर लोकतन्त्र र संविधान मास्न खोजिएको आरोप लगाएका छन् । साथै उनले एमाले र अहिलेको सरकारलाई कसैले हल्लाउन नसक्ने पनि