सप्तरी— सप्तरी बोदेबरसाइन नगरपालिकाले २० वर्ष पुगेपछि विवाह गर्ने दलित किशोरीलाई २० हजार प्रदान गर्ने भएको छ । नगरपालिकाले ११ औंं नगरसभामा बालविवाह न्यूनीकरणका लागि उक्त निर्णय गरेको जनाएको छ