Live

निर्वाचन आयुक्तमा सिफारिस प्रधानको नाम संसदीय समितिद्वारा अस्वीकृत

काठमाडौँ  — संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम अस्वीकृत गरेको छ। सोमबार साँझ बसेको संसदीय समितिको बैठकले प्रधानको नाम अस्वीकृत गरेको हो। बैठकअघि नै प्रधानले आफ्नो नाम