Breaking News

यी हुन् निजामति कर्मचारी संगठनका माग र निर्णयहरू

काठमाडौँ — नेपाल निजामति कर्मचारी संगठनले विवाह बिदा १५ दिन पाउनुपर्ने माग गरेकाे छ। संगठनको केन्द्रीय कार्य समितिको बैठक, केन्द्रीय परिषद्को १८औं बैठक र प्रथम विधान अधिवेशनले विवाह गर्दा कर्मचारीले