Anniversary-Bottom

वसन्तपुरमा गाईजात्रा [तस्बिरहरू]

काठमाडौँ  — प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ। दिवङ्गत आफन्तको सम्झनामा मनाइने गाईजात्रा पर्व काठमाडाैँकाे वसन्तपुर र हनुमानढोका