Anniversary-Bottom

प्रचण्डलाई ओलीले भने- मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने?

काठमाडौँ  — प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सत्ता स्वार्थको लागि कसैमाथि अन्याय नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शनिबार क्याप्टेन रामेश्वर थापाद्वारा लिखित ‘इन टु द फायर’ पुस्तक लोकार्पण समारोहमा