विशेष

दलित पुजारीको टीका

हेमन्त विवश   डोटीको सालमुनि मन्दिरमा दलित समुदायका पुजारी छन् । अरु बेला दलितले मार हानेको मासु नखानेहरू सालमुनिमा तिनै ‘भाँण’हरूले काटिदिएको बोका लैजान्छन् । र, सेती किनारमा पोलेर खान्छन्