कृष्णज्वाला देवकोटा एक सातापहिले कालिकोटको नरहरिनाथ गाउँपालिकामा नेकपाका तर्फबाट निर्वाचित वडा सदस्य मना सार्कीको छिमेकीको कुटपिटबाट मृत्यु भएको छ । हत्या आरोपमा छिमेकी राजीन्द्र र सिर्जना शाहीहरू पक्राउ परेका