सिमान्तकृत

दलित अभियान्ता खगेन्द्र सुनार पक्राउ

काठमाडौँ  —  एक सातादेखि प्रदर्शन गरीरहेका दलित अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । झन्डै अढाई २ किलोको साङ्लो बाँधेर प्रतिकात्मक प्रदर्शन गरिरहेका सुनारलाई प्रहरीले नियन्त्रण लिइएको हो ।