सांसद

दलित कोटाबाट गैरदलित महिलालाई सांसद बनाएको भन्दै पद खारेज गर्न माग

विराटनगर — दलित संघले गैरदलित महिलालाई दलित कोटाबाट कोशी प्रदेशको सांसद बनाएको भन्दै पद खारेज गर्न माग गरेको छ । सुनसरीको बर्जु गाउँपालिका– २ की सुनिता गुरुङलाई दलित कोटाबाट समानुपातिक सांसद