समुदाय

नयाँ सत्ता गठबन्धन प्रतिगमनतिर जाने खतरा रहेको दलित सम्बद्ध चार संगठनको निष्कर्ष

काठमाडौँ  — समाजवादी मोर्चा नेपाल सम्बद्ध चार दलित मोर्चा-संगठहरुले काङ्ग्रेस एमाले सम्मीलित नयाँ सत्ता गठबन्धन प्रतिगमनतिर जाने खतरा रहेकोले प्रतिगमन विरुद्ध अघि बढ्न आह्वान गरेका छन् । शुक्रवार एक संयुक्त