सन्दर्भ

राजनीतिक क्षेत्रमा दलितहरूलाई १४ प्रतिशत सिटमा आरक्षण दिनुपर्छ : भट्टराई

काठमाडौँ — नेपाल समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले राजनीतिक क्षेत्रमा दलितहरूलाई १४ प्रतिशत सिटमा आरक्षण दिनुपर्ने बताएका छन् । शनिबार काठमाडौंको माइतीघरमा जारी दलितका लागि दलित अभियानको