सन्दर्भ

विमानस्थलमा पलेशाको भव्य स्वागत, बाजागाजासहित नगर परिक्रमा [तस्बिरहरू]

काठमाडौँ  —  नेपाललाई ओलम्पिकमा पहिलो पदक दिलाएकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ। फ्रान्समा जारी पार ओलम्पिकमा के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि समूहको पलेशले