संघर्ष

तीन जोर माला

सरस्वती पूजाको दिन । स्कुलमा ध्वजापताका टाँगिएका थिए । विद्यार्थीको लस्कर पूजाको थाली बोकेर सरस्वतीको मूर्ति राखिएको कोठातिर गइरहेको थियो । त्यही भिडमा थिइन्, कक्षा ६ पढिरहेकी– सीतादेवी बौडेल । पूजाको थाली बोकेर जब